भारतीय निर्वाचनको प्रचार गर्ने टिभीनै गायब

लोकसभा चुनाव सुरु हुनु ठीक अघि मार्च २६ मा जारी भएको विवादित ‘नमो टीभी’ अहिले टीबी सेटबाट गायब भएको छ । भाजपासँग सम्बद्ध सुत्रका अनुसार यो च्यानल मे १७ मा अन्तिम चरणको निर्वाचनको प्रचार अभियान रोकिएपछि बन्द भयो । अघिल्ला चरणमा चुनावी प्रचारका अनेक नियम उलंघनको उजुरी खेपेको यस च्यानलले सातौं चरणको चुनावअघि मात्र चुनावी … Continue reading भारतीय निर्वाचनको प्रचार गर्ने टिभीनै गायब